नौ बुदे घोरेपानी घोषणापत्र जारी गर्दै सकियो मोनाको तेस्रो महाधिवेशन

सुरेन गुरुङ /बिकल्प न्युज घोरेपानी , असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यसमितिका पदाधिकारीहरुले निर्वाचन संयोजक सुदर्शनकुमार श्रेष्ठबाट सपथ लिएका हुन् । … Continue reading नौ बुदे घोरेपानी घोषणापत्र जारी गर्दै सकियो मोनाको तेस्रो महाधिवेशन